काठमाडाैँ- आउने निर्वाचनको लागि काभ्रेपलान्चोक जिल्लाको क्षेत्र नं १ अन्तर्गत प्रदेस (क) को प्रदेश सभामा नेपाली कांग्रेसबाट प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस भएकाे छ ।
काभ्रे कांग्रेसले २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनिसकेका चन्द्रबहादुर ‘सिबी’ लामा, गुणराज मोक्तान, राम योन्जन, दिनेश भुर्तेल र रबीन गौतमको नाम सिफारिस गरेको हो ।स्थानीय राजनैतिक वृतमा लामा अरु ४ जना भन्दा लोकप्रिय नेता रहेको मानिन्छ ।
सम्बन्धित समाचार
थप
