२०७९/०५/१५ गतेको दिन शुकराम तामाङको ३० बर्षिय श्रीमती मिना तामाङ साथीको जन्मदिन मनाउन छोरासँग बाहिर हिनेकी थिइन l त्यस दिन बेलुका फोन गर्दा भोलि आउछु भन्दै भोलिपल्ट बिहान ८ बजे फोन गर्दा तेरो बाटो तैं लाग मेरो बाटो म लाग्छु भनि भनेर उनको श्रीमान शुकराम तामाङले गुड टिभीको पत्रकार गंगा लामासंगकोअन्तवार्तामा बताएका छन l
पुरा भिडियो हेर्नको लागि यो तल दिएको लिंकमा गएर क्लिक गरि हेर्नुहोला l
सम्बन्धित समाचार
थप