logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सान्ती सेना जान लागेका नेपाल आर्मीको झोलै गायब कार्ड फिर्ता दिनेलाइ उचित पुरस्कार दिईने घोषणा

सान्ती सेना जान लागेका नेपाल आर्मीको झोलै गायब कार्ड फिर्ता दिनेलाइ उचित पुरस्कार दिईने घोषणा


  • बिहिबार, भाद्र १६ २०७९

  • सान्ती सेना जान लागेका नेपाल आर्मीको झोलै गायब कार्ड फिर्ता दिनेलाइ उचित पुरस्कार दिईने घोषणा

     

    काठमाण्डौ। भदौ १० भक्तपुरबाट रत्नपार्क रुटमा चल्ने बसमा नेपाल आर्मीका सिपाही कोटेश्वरबाट चढेर सुन्धरा झर्ने क्रममा मोबाइल लगायत महत्वपुर्ण कागजात हाराएको छ। श्रीमतीले फोन गर्दा माइतीघर मण्डलासम्म सबै समान साथमै रहेको र माइतीघर र सुन्धाराको बिचमा हराएको वा चोरिएको पत्तै नभएको बताउनु भएको छ। केशर बहादुर आरे जाजरकोट घर भै हाल झापा जिल्लामा कार्यरत रहेको र शान्ति सेनामा जनाको लागि तयारी गर्न काठमान्डौ आएको बताउनु भएको छ। जोकोहीले भेटेपनि मोबाइल अन्य डकुमेन्ट भन्दा बिशेस नेपाली सेनाको परिचय पत्र महत्वपूर्ण रहेको हुनाले भेट्नुहुने व्यक्तिले सम्बन्धित निकायमा वा प्रत्यक्ष सम्पर्क गरि उहाको परिचय पत्र दिनुएमा उचित पुरस्कार दिने बताउनु भएको छ।

    पुरा भिडियो हेर्नको लागि यो तल दिएको लिंकमा गैर क्लिक गरि हेर्नुहोला र सक्दो सहरे गर्नुहोला।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय