logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

यिनै हुन नेपालकै पहिलो ड्रोन बनाउने युवा बैज्ञानिक सरकारले साथ दिए नेपालमै चमत्कार गर्न सकिने दाबी

यिनै हुन नेपालकै पहिलो ड्रोन बनाउने युवा बैज्ञानिक सरकारले साथ दिए नेपालमै चमत्कार गर्न सकिने दाबी


  • मंगलबार, भाद्र १४ २०७९

  • सर्लाहीका २२ बर्षिय मनिष शर्माले नेपालमा पहिलो पल्ट ७५ के.जी सम्म सामन बोक्न सक्ने ड्रोन निर्माण गरेका छन l जम्मा १२ कक्षा उतीर्ण गरेका मनिष सानै देखि यो क्षेत्रमा लगाब राख्थे l अझै पनि सरकारको साथ सपोर्ट पाएमा विदेशबाट आयात गरिने ड्रोन नेपालमा बनाएर विभिन्न देशहरुमा निर्यात गरि देशको अर्थतन्त्रमा छलाङ मार्न सकिने कुरा गुड टिभीको पत्रकार गंगा लामासंगको संवादमा बताएका छन ।

    पुरा भिडियो हेर्नको लागि यो तल दिएको लिंकमा  गएर क्लिक गरि हेर्नुहोला l


    सम्बन्धित समाचार थप

    लोकप्रिय