logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

विशाल बजारलाई नक्सासहित वडामा उपस्थित हुन २४ घण्टे अल्टिमेटम

विशाल बजारलाई नक्सासहित वडामा उपस्थित हुन २४ घण्टे अल्टिमेटम


  • सोमबार, भाद्र १३ २०७९

  • काठमाडौं l महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।

    सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय