logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

माउन्ट फुजी हिमालमा गायक राजु लामाले गाए ‘पर्खाइमा भिज्यो सिरानी’

माउन्ट फुजी हिमालमा गायक राजु लामाले गाए ‘पर्खाइमा भिज्यो सिरानी’


  • बिहिबार, भाद्र ९ २०७९

  • गत जेठमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका मंगोलियन हार्ट ब्यान्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी समेत आरोहण गरेका छन् । उनले आफुले माउन्ट फुजी आरोहण गरेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् l

    ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजीमा उनले ‘पर्खाइमा भिज्यो सिरानी’ गीत समेत गाएका छन् । जलवायु परिवर्तनको बिषयमा सन्देश दिन उनले हिमाल चढेका हुन् ।

    ‘माउन्ट फुजी आरोहण गर्ने योजना मेरो पहिले देखिनै थियो  अन्तत पुगे’ आरोहणपछि उनले भने  सगरमाथा आरोहणको समय पनि उनले दुई कन्सर्ट गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय