logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नायिकाले सौगातको ‘२ नम्बरी’को लुक्स बाहिर ल्याएपछि निर्माता असन्तुष्ट !।

नायिकाले सौगातको ‘२ नम्बरी’को लुक्स बाहिर ल्याएपछि निर्माता असन्तुष्ट !।


  • शुक्रबार, बैशाख २३ २०७९

  • काठमाडौं – छायांकन भइरहेको फिल्म ‘२ नम्बरी’मा सौगात मल्लको पात्र लुक्स सार्वजनिक भएको छ । नायिका उगेन छोदेनले सामाजिक सञ्जालबाट सौगातको लुक्सलाई बाहिर ल्याएपछि निर्माण पक्ष असन्तुष्ट बनेको छ ।

    उगेनले सौगातको चरित्र हुलियाका दुई तस्वीर सार्वजनिक गरेकीहुन् । सौगातको ग्याङस्टर लुक्सको हेयरस्टाइल तस्वीरमा देख्न सकिन्छ । फिल्मको दृश्य छायांकन सकिएपछि नायिका छोदेनले मुख्य पात्रको लुक्स बाहिर ल्याएकी हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय