logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुन्दर हरेैन्चाका मेयर शिव प्रसाद ढकाल जनताको हिरो साबित

सुन्दर हरेैन्चाका मेयर शिव प्रसाद ढकाल जनताको हिरो साबित


  • सोमबार, फाल्गुन ९ २०७८

  • काठमाडौ  ,पर्देस न. १ मोरङ जिल्ला सुन्दरहरेैन्चा मेयर शिव प्रसाद ढकाल वास्तव मा जस्तो नाम नगरपालिका को छ तेस्तै कार्य गरेर जनता को मन मा बस्न सफल भ्एका छ्न l उने ले गरेका हरेक बिकासको काम को उच्च मुलयाक्ंन गर्न सकिन्छ l उनले सुन्दर  हरेैन्चा नगरपालिका लाई हरा भरा गर्ने काममा उल्खनिय काम गरेका छ्न l ५० साल सम्म बन्नु नसकेको सलकपुर बजार उन को कार्यकालमा हराभरा भएको छ l प्ररा पुर्व काल देखी लाग्दै आए को हाट बजार बुधबारे लाइ ब्यब्स्थीत तरिकाले ग्रान्ड डिजायन गरेर आधुनिक बजार बनाउन कम्मर कसेर लागी परेका छ्न l उन को कार्यकाल मा येस्ता धेरै योजाना हरु सफल छ्न जस्तै सुन्दर हरेैन्चा वाड न १० मा अब्स्थीत खेल कुद मैदान लाइ पुर्बान्चल को  उत्कृस्ट स्टिडियोम बनाउने , पुल ,बाटो घाटो ,पर्यटन क्षेत्र, देखी जनता को सुख दुख मा समेत उन को उल्खनिया योगदान रहेको छ l

     

     

     

     

     

     

     

     

     

     

     

    उनि एक मात्र मेयर हुन जुन प्रतेक जनता संग सोजै सम्पर्कमा आई जनताको सुख दुख :मा साथ दिन्छ्न l उनको सपना सुन्दर हरेैन्चा नगरपालिका लाइ देश कही उत्कृस्ट नगरपालिका बनाउने उन को सोच रहेको बताउछ्न l जनताले भोग चलन गर्दै आएको आफ्नो स्वामित्व रहेको घर जग्गा बिशेष गरी सुकुम बासीहरु को समस्या अब को केही महिना पछी सुकुम्बासी हरु लाइ जग्गा को धनी पुर्जा बितरण गर्ने काम को लागी आफु केन्द्रीत रहेको बताउछ्न l


    सम्बन्धित समाचार थप

    लोकप्रिय