नेपालमा अदिकाँस बिकासको क्रम हरुमा बाटोघाटो र गोरेटोमा बढी देखिन्छ l तर खेलकुद बाहेक अरु जन चेताना मुलक कार्यक्रममा सरकारको ध्यान गएको देखिन्न l स्थानिय तह मा बार्षिक बजेट बिन्योजन लागुपर्दार्थ को सिर्षक भएता पनी ति सिर्षक मा काम भ्एको देखिन्न l हरेक टोल वाड नगरपालिकामा युवाको क्षमता बिकास को कार्यक्रममा स्थानिय सरकार चासो को बिषय बन्नु सकिरहेको छइन l स्थानिय जनप्रतिनिधी हरु टेक्का पटा , मर्मत पुल निर्माण सड्क बाटो मा बढी केन्द्रीत देखिन्छ्न् l यि काम हरु बाट आफु लाइ पनी लाभ हुने भ्एकोले जनप्रतिनिधी हरु चेतानामुलक काम हरु मा ध्यान दिएइको पाइन्`l
प्रतेक वाडमा लागुपदार्थ सेबन गर्ने १५ – २० जान सम्म भेटिन्छ एक नगरपालिकमा १२ देखी १४ ऒटा वाड हुन्छ्न l सजिलो अनुमान लगाउदा एउटा नगरपालिका मा ३०० देखी ४०० जाना को हार हारीमा दुर्ब्यसनी भेटिन्छ्न । स्थानिय निकयाले यो बारेमा चेताना मुलककार्यक्रममा ध्यान दिएमा पकै पनी कुलत फसेको ति युवाहरु लाइ जिवन यापनमा सहज हुने थियो कि ?