logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सोह्रखुट्टेका डीएसपी खड्का कारबाहीमा, परिसर तानिँदै

सोह्रखुट्टेका डीएसपी खड्का कारबाहीमा, परिसर तानिँदै


  • आइतबार, जेष्ठ २३ २०७८

  • काठमाडौं,२३ जेठ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्का कारबाहीमा परेका छन् ।

    प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको हो ।

    डीएसपी थापालाई आइतबार नै काठमाडौं प्रहरी परिसर टेकुमा तान्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

    काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिहंले पनि डीएसपी खड्कालाई कारबाही गरिएको पुष्टि गरेका छन् । ‘हामीलाई पनि कारबाहीको जानकारी आएको छ,’ एसएसपी सिंहले भने ।

    डीएसपी खड्काको कार्यसम्पादनमा महानगरीय प्रहरी परिसरले पनि प्रश्न उठाउँदै आएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय