logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज

सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज


  • शुक्रबार, चैत्र २७ २०७७

  • काठमाडौं २७,चैत । विश्वप्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणलाई जित्दै घर फर्किएका छन् ।

    उनलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको हो । यद्यपि उनी अझै केही दिन होम क्वारेन्टिमा बस्ने छन् ।

    २७ मार्चमा सचिन कोरोनाबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । उनी दुई अप्रिलमा अस्पताल भर्ना भएका थिए ।

    अस्पतालबाट डिस्चार्ज भएपछि सचिनले आफ्ना शुभेच्छुक र उपचारमा संलग्न चिकित्सकहरुप्रति आभार प्रकट गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय