logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरे : प्रचण्ड

रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरे : प्रचण्ड


  • मंगलबार, चैत्र २४ २०७७

  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको बताउनु भएको छ ।

    रुकुम पश्चिमको सदरमुकाम खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले २०७० सालको चुनावमा आफूलाई गद्दार भन्दै बम प्रहार गर्ने थापालाई गृहमन्त्री बनाउनु गल्ती थियो भन्नुभयो ।

    पार्टी विभाजन गरेर गएकाहरुलाई फर्काएर माथिल्लो तहमा जिम्मेवारी दिएको तर उनीहरू बिकाउ माल सावित भएको पनि दाहालको दुखेसो थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय