logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

सन्दीप लामिछाने अस्पताल भर्ना

सन्दीप लामिछाने अस्पताल भर्ना


  • सोमबार, मंसिर १५ २०७७

  • काठमाडौं, १४ मंसिर। क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

    कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

    अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय