logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि


  • शनिबार, मंसिर १३ २०७७

  • काठमाडौं,  १३ मंसिर। क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् ।

    लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय