काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ। आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा २१ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११०८ पुगेको छ ।
सम्बन्धित समाचार
थप