logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मोरङका १८ प्रहरीद्धारा ‘प्लाज्मा’ दान

मोरङका १८ प्रहरीद्धारा ‘प्लाज्मा’ दान


  • शनिबार, कार्तिक २२ २०७७

  • काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि मोरङका १८ जना प्रहरीले आज ‘प्लाज्मा’ दान गरेका छन् । कोरोना निको भएका ४० वर्षसम्मका १८ जना प्रहरीले आज रेडक्रस सोसाइटी मोरङमार्फत ‘प्लाजा’ दान गरेका हुन् ।

    कोरोना संक्रमतिको उपचारमा प्लाज्मा उपयोगी देखिएकोले त्यसको अभाव हुन नदिन संक्रमणमुक्त भएका मातहतका प्रहरीलाई रक्तदान गर्न आग्रह गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय