logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पहाडी भेगमा आंशिक बदली हुने

पहाडी भेगमा आंशिक बदली हुने


  • शुक्रबार, कार्तिक २१ २०७७

  • काठमाडौँ । मुलुकका पहाडी भू- भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पहाडी भू-भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ। आज राति पनि पहाडी भू-भागमा आंशिक बदली रही अन्य

    भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाको छ ।

    हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली विकसित नभएको महाशाखाले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय