काठमाडौं । पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ जना पुगेको छ ।
सम्बन्धित समाचार
थप