logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेस सांसद सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन

कांग्रेस सांसद सूर्यबहादुर केसीको ६३ वर्षको उमेरमा निधन


  • मंगलबार, कार्तिक १८ २०७७

  • पोखरा । प्रतिनिधिसभाका सांसद तथा नेपाली काङ्ग्रेसका आमन्‍त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको गएराति निधन भएको छ ।

    उहाँमा सुगर र प्रेसर रोगको समस्या थियो । केसीको ६३ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहनुभएका उहाँ तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

    केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्‍चसमेत हुनुहुन्छ । उहाँ पहिलो संविधानसभामा राप्रपाबाट सांसद बन्नुभएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय