logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज काठमाडौंका विभिन्न स्थानमा बत्ति जाने

आज काठमाडौंका विभिन्न स्थानमा बत्ति जाने


  • मंगलबार, कार्तिक १८ २०७७

  • काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा बत्ति जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गरिने जनाइएको छ ।

    विद्युत् आज बिहान ७ देखि १० बजेसम्म कटौती हुनेछ । प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय