logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बुद्ध एयरले पर्सिदेखि पोखरा–भैरहवा उडान सुरु गर्दै

बुद्ध एयरले पर्सिदेखि पोखरा–भैरहवा उडान सुरु गर्दै


  • शुक्रबार, कार्तिक १४ २०७७

  • काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा–भैरहवा उडान पुनः सुरु गर्ने भएको छ । बुद्धले १ नोभेम्बर अर्थात् पर्सिदेखि सातामा तीन दिन उडान सुरु गर्ने भएको हो ।

    आइतबार, बुधबार र शुक्रबार पोखरा–भैरहवा उडान हुने बुद्ध एयरले जनाएको छ । जसअनुसार पोखरादेखि भैरहवा बिहान १०ः२० मा उडान हुने छ । त्यसैगरी भैरहवा–पोखरा गन्तव्यमा ११ः०५ मा उडान हुने कम्पनीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय