logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चाडपर्वको समयमा प्याजको मूल्य उकालो,प्रतिकिलो १४० रुपैयाँ

चाडपर्वको समयमा प्याजको मूल्य उकालो,प्रतिकिलो १४० रुपैयाँ


  • शुक्रबार, कार्तिक ७ २०७७

  • काठमाडौं । व्यापारीहरुले दशैंको मुखमा फेरी प्याजको मूल्य बढाउन थालेका छन् । यसअघि भारतले भदौ २९ गतेदेखि प्याजको निकासीमा प्रतिबन्ध लगाउँदा पनि व्यापारीहरुले प्याजको मूल्य बढाएका थिए ।

    त्यसबेला खुद्रा पसलमा प्याजको भाउ प्रतिकिलो २४० रुपैयाँसम्म पुगेको उपभोक्ताहरुको भनाइ छ । तर, त्यसयता केही समय मूल्य घटेर प्रतिकिलो १०० को हाराहारीमा आए पनि अहिले चाडपर्वको समयमा फेरी उकालो लाग्न लागेको हो ।

    व्यापारीहरुले अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म पु¥याएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय