logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तीन प्रदेशका एकाध ठाउँमा वर्षाको सम्भावना

तीन प्रदेशका एकाध ठाउँमा वर्षाको सम्भावना


  • बिहिबार, कार्तिक ६ २०७७

  • काठमाडौँ । मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    आजै राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही प्रदेश नम्बर १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ । अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय