logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रदेश २ सरकारले कोरोनाको निःशुल्क उपचार गर्ने

प्रदेश २ सरकारले कोरोनाको निःशुल्क उपचार गर्ने


  • बुधबार, कार्तिक ५ २०७७

  • काठमाडौं । प्रदेश २ सरकारले कोरोना भाइरसको निःशुल्क परीक्षण गर्ने भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ को सरकारले निःशुल्क रुपमा गर्ने बताउनुभएको हो ।

    मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्ने बताउनुभयो ।मन्त्री साहले अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पिसिआर मेसिन मार्फत कोरोनाको परीक्षण भईरहेको जानकारी दिनुभयो ।

    प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनको लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिईसकेको सामाजिक विकास मन्त्री साहले जानकारी बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय