logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

उपत्यकामा ३ हजार १०७ जना सहित देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित थपिए

उपत्यकामा ३ हजार १०७ जना सहित देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित थपिए


  • बुधबार, कार्तिक ५ २०७७

  • काठमाडौं । काठमाडौं पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण देखिएको छ।

    पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना संक्रमित भएका छन् । संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

     

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय