logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अत्यावश्यक नभई घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

अत्यावश्यक नभई घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह


  • मंगलबार, कार्तिक ४ २०७७

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

    कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकाले व्यक्तिगत तथा सामूहिक रूपमा सचेतता अपनाएर जो जहाँ भएको अवस्था छ सोही ठाउँमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको हो ।

    अतिआवश्यक परेमा घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना निकालेर आग्रह गर्नुभएको हो । निस्कन परेमा स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय