logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज दिनभरको मौसम यस्तो छ

आज दिनभरको मौसम यस्तो छ


  • मंगलबार, कार्तिक ४ २०७७

  • काठमाडौँ । मुलुकका केही प्रदेशमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेकाले दिउँसो एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एकाध ठाउँमा हल्का वर्षाको सम्भावना छ ।अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय