logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विपन्न नागरिकका लागि साझा मुठ्ठीदान अभियान शुरु

विपन्न नागरिकका लागि साझा मुठ्ठीदान अभियान शुरु


  • मंगलबार, कार्तिक ४ २०७७

  • काठमाडौं । साझा पार्टीले अति विपन्न नागरिकहरुलाई दशैं मनाउन राहत सहयोग दिने हेतुले साझा मुठ्ठीदान अभियान शुरु गरेको छ ।

    सरकारलाई दबाबस्वरुप खाना वितरण कार्यक्रम गरेर विपक्षी मोर्चामा सक्रिय खबरदारी गरिरहेको साझाले मुठ्ठीदान संकलन गरी बिपन्नहरुको चुल्हो बाल्ने प्रयास गरेको नेता समीक्षा बाँस्काटाले बताउनुभयो ।

    कोरोना कहरलाई नियन्त्रण गर्न जारी लकडाउनले गरिबीको रेखामुनी रहेका ज्याला मजदुर, अति बिपन्नहरु जसलाई दैनिक छाक जुटाउन पनि गाह्रो भइरहेको छ ।

    साझा पार्टीले पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु, सिन्धुपाल्चोक, बुटवल लगायतका विभिन्न स्थानमा यो अभियान जारी राखेको छ । कल्याणकारी लोकतन्त्रको वकालत गर्दै आएको साझा पार्टीले वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय