logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लोक सेवाका सबै लिखित परीक्षा स्थगित ( सूचना सहित )

लोक सेवाका सबै लिखित परीक्षा स्थगित ( सूचना सहित )


  • सोमबार, कार्तिक ३ २०७७

  • काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

    आयोगले आज एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय