logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

हालसम्म ९४ हजार ५ सय जना कोरोना संक्रमित निको ,कुन प्रदेशमा कति डिस्चार्ज

हालसम्म ९४ हजार ५ सय जना कोरोना संक्रमित निको ,कुन प्रदेशमा कति डिस्चार्ज


  • सोमबार, कार्तिक ३ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा ९४ हजार ५ सय १ जना संक्रमित उपचारपछि निको भएका छन् ।

    हालसम्म प्रदेश १ मा – ७ हजार ९८०,प्रदेश २ मा – १५ हजार ५९७,बाग्मती प्रदेशमा –४२ हजार २९७,गण्डकी प्रदेशमा –४ हजार ८००,लुम्बिनी प्रदेशमा –१२ हजार ४०,कर्णाली प्रदेशमा –३ हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ९११ जना डिस्चार्ज भएका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय