चितवन । भरतपुर महानगरपालिकाले चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख रुपैया सहयोग गरेको छ ।
महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’लाई सो रकम हस्तान्तरण गर्नुभएको हो । हाल क्रिकेट रंगशाला निर्माणको काम जारी रहेको छ ।
सम्बन्धित समाचार
थप