logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कोरोना प्रभाव : सिन्धुलीका ६ पालिकामा बन्द

कोरोना प्रभाव : सिन्धुलीका ६ पालिकामा बन्द


  • शुक्रबार, असोज ३० २०७७

  • सिन्धुली । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सिन्धुलीका ६ वटा पालिका बन्द भएका छन् ।

    सिन्धुलीका नौ वटा पालिकामध्ये ६ वटा पालिकाका कर्मचारी र नजिकैका व्यक्तिहरुमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको पालिकाका पदाधिकारीले बताएका छन् ।

    फिक्कल गाँउपालिकाले पदाधिकारी र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि कात्तिक ६ गतेसम्मका लागि सेवा बन्द गरेसँगै बन्द हुने पालिकाको सङ्ख्या ६ पुगेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय