logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

२४ घण्टामा ३५२२ ले ‘जिते’ कोरोना

२४ घण्टामा ३५२२ ले ‘जिते’ कोरोना


  • शुक्रबार, असोज ३० २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

    हालसम्म प्रदेश १ मा – ७ हजार ४२७,प्रदेश २ मा –१५ हजार ४०१,बाग्मती प्रदेशमा – ३४ हजार ९८४,गण्डकी प्रदेशमा–४५ हजार ७१,लुम्बिनी प्रदेशमा–११ हजार ५७५, कर्णाली प्रदेशमा– ३ हजार ७६६ र सुदूरपश्चिम प्रदेशमा–७ हजार ८८७ जना डिस्चार्ज भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय