logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बानश्वरको ग्लोबल आईएमई बैंकका गार्डमाथी खुकुरी प्रहार

बानश्वरको ग्लोबल आईएमई बैंकका गार्डमाथी खुकुरी प्रहार


  • बिहिबार, असोज २९ २०७७

  • काठमाडौं । काठमाडौंको बानेश्वरमा एक बैंकका सुरक्षा सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । बानश्वरको ग्लोबल आईएमई बैंकका गार्डमाथी खुकुरी प्रहार हुँदा उनी घाइते भएका छन् । उनको हातमा चोट लागेको छ ।

    बैंकमा पुगेका एकजना सेवाग्राहीले सामान्य विवादमा सुरक्षा गार्ड रुद्रबहादुर मगरको खुकुरी खोसेर प्रहार गरेका हुन् ।
    खुकुरी हान्ने व्यक्तिको खोजी भइरहेको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सेवा प्रवाहको विषयमा झगडा भएको थियो । घाइते मगरको अहिले बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय