logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नारायण नगरपालिका एक सातालाई शिल

नारायण नगरपालिका एक सातालाई शिल


  • बुधबार, असोज २८ २०७७

  • दैलेख । दैलेखको नारायण नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज देखि एक हप्ताका लागि नगरपालिका शिल गरिएको छ ।

    नारायण नगरपालिका र नगरभित्रका ११ वटै वडाका कामहरु एक सातासम्म बन्द हुने भन्दै नगरपालिकाले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

    कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झनै समस्या हुने भन्दै नगरका सबै काम बन्द गरिएको छ । स्थानीय बासिन्दाहरुलाई सुरक्षा सर्तकता अपनाउन सुझाव दिइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय