logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तिरहुत गाउँपालिका–३ का वडा सदस्यको कोरोना संक्रमणबाट मृत्यु

तिरहुत गाउँपालिका–३ का वडा सदस्यको कोरोना संक्रमणबाट मृत्यु


  • मंगलबार, असोज २७ २०७७

  • सप्तरी । सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको आज मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ ।

    अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय