logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अब सार्वजनिक सवारीका पुरै सिटमा यात्रु राख्न पाइने

अब सार्वजनिक सवारीका पुरै सिटमा यात्रु राख्न पाइने


  • मंगलबार, असोज २७ २०७७

  • काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषदको बैंठकले यस अघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो।

    अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए । भाडा भने दोब्बर लिदैँ आएका थिए। दर्शैलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको जनाइएको छ ।

    बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय