logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिन ग्यास उत्पादक संघको अनुरोध

ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिन ग्यास उत्पादक संघको अनुरोध


  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो ।
    यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य भोलिदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने विभागले संघले जनाएको छ ।

    नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य दुई हजार एक सय रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले जनाएको छ ।

    यसअघि नै सिलिन्डर लिई सकेका उपभोक्ताले भने आफूले ग्यस किनिरहेको डिलरमा गएर रसिद लिन सक्ने संघका अध्यक्ष गोकुल भण्डारीले बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय