logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोरोना अपडेट : थप १ हजार ४७३ जना संक्रमणमुक्त,स्वस्थ हुनेको संख्या ७७ हजार २७७ पुग्यो

कोरोना अपडेट : थप १ हजार ४७३ जना संक्रमणमुक्त,स्वस्थ हुनेको संख्या ७७ हजार २७७ पुग्यो


  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म स्वस्थ हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।
    हालसम्म प्रदेश १ मा – ६ हजार ६८७,प्रदेश २ मा – १५ हजार ९०,बाग्मती प्रदेशमा –२९ हजार ३९९,गण्डकी प्रदेशमा –४ हजार २५५,लुम्बिनी प्रदेशमा –१० हजार७८१,कर्णाली प्रदेशमा –३ हजार ४८० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५९५ जना डिस्चार्ज भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय