logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोरोना असर : राष्ट्र बैंकले यस वर्ष दसैँमा नयाँ नोट नदिने

कोरोना असर : राष्ट्र बैंकले यस वर्ष दसैँमा नयाँ नोट नदिने


  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँसहितका चाडपर्वमा नयाँ नोट सटही सुविधा नदिने भएको छ। विगतमा दसैँमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको केन्द्रीय बैंकले यसपटक कोरोना संक्रमणको जोखिम भएको भन्दै सटही सुविधा बन्द गर्ने निर्णय गरेको हो।

    राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार कुनै पनि कार्यालयहरूबाट यस वर्षको दसैँ प्रयोजनका लागि नयाँ नोट सुविधा नदिइने उल्लेख छ।
    भीडभाड रोक्न यस्तो निर्णय गर्नुपरेको राष्ट्र बैंकको भनाइ छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय