logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

युएईबाट १७ जना नेपाली श्रमिक फर्किए

युएईबाट १७ जना नेपाली श्रमिक फर्किए


  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । कोरोनाको महामारीका कारण युएईमा अलपत्र परेका १७ नेपाली श्रमिक स्वदेश फर्किएका छन् ।

    फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा कार्यरत नेपाली श्रमिकहरु नेपाल एयरलाईन्सको उडानमार्फत हिजो स्वदेश फर्केका नेपाली दूतावास युएईका श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो ।

    श्रम काउन्सिलर थापाका अनुसार दूतावासको पहलमा सम्बन्धित कम्पनीबाट हवाई टिकट उपलब्ध गराउनुको साथै नेपाली समाज युएईको सहयोगमा पीडितहरुलाई एस्टर क्लिनिकबाट निःशुल्क पीसीआर परीक्षण गराइएको बताउनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय