झापा । झापामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । कमल गाउँपालिका–२ त्रिवेणी चोकका ३४ वर्षीय रामजी थापाले घरायसी विवादमा शनिवार साँझ २३ वर्षीय श्रीमती रिता थापालाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । वास्तविकता के रहेछ ?
गूड न्यूज टि.भि ले गरेको स्थलगत रिपोर्ट हेर्नुहोस् ।
सम्बन्धित समाचार
थप