logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

काठमाडौं उपत्यकामा मात्रै आज २६७२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा मात्रै आज २६७२ जनामा कोरोना संक्रमण


  • शनिबार, असोज २४ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ हजार १ सय, ललितपुरमा ३ सय ६९ र भक्तपुरमा २ सय ३ जना गरि काठमाडौं उपत्यकामा कुल २६ सय ७२ नयाँ संक्रमित थपिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय