logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु


  • शनिबार, असोज २४ २०७७

  • बुटवल । कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।

    कोहलपुर नगरपालिका– ९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा गएराति मृत्यु भएको हो । असोज १३ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका उनलाई २१ गते राति भेरी अस्पतालमा लगिएको थियो ।

    प्लाज्मा थेरापी पनि गरिएका उनको गए राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय