logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेपाल चिकित्सक संघको आन्दोलनका कार्यक्रम फिर्ता

नेपाल चिकित्सक संघको आन्दोलनका कार्यक्रम फिर्ता


  • शुक्रबार, असोज २३ २०७७

  • काठमाडौं । नेपाल चिकित्सक संघले डा गोविन्द केसीको समर्थनमा आज तय गरेकोे स्वास्थ्य सेवा बहिस्कारको निर्णय स्थगित गरेको छ । डाक्टर केसीका प्रतिनिधि र सरकार विचको बार्ता सकरात्मक रुपमा अघि वढेको भन्दै स्वास्थ्य सेवा बहिस्कारको निर्णय फिर्ता लिएको हो ।

    संघले विज्ञप्ती जारी गर्दै कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै २३ गते घोषित आकस्मिक र कोभिड १९ का सेवाबाहेकका स्वास्थ्य सेवा बहिस्कारको निर्णय स्थगित गरिएको जनाएको हो ।

    डा गोविन्द केसीको जीवन रक्षाका लागि संघले असोज २२ गतेदेखि विरोधका कार्यक्रम घोषणा गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय