logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोरोना अपडेट : देशभर ४ हजार ३६४ जना संक्रमित थपिए,उपत्यकामा हालसम्मकै उच्च

कोरोना अपडेट : देशभर ४ हजार ३६४ जना संक्रमित थपिए,उपत्यकामा हालसम्मकै उच्च


  • बिहिबार, असोज २२ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० कोरोना संक्रमित थपिएका छन। यो हालसम्मकै उच्च संक्रमण हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५ , ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनालाई कोरोना संक्रमण देखिएको छ।

    उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ। काठमाडौंमा २९ हजार ३७८, ललितपुरमा ४ हजार ११ र भक्तपुरमा २ हजार ९१९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय