logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

७ बर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत

७ बर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत


  • बिहिबार, असोज २२ २०७७

  • नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत भएकी छिन् ।

    १४ बर्षीय दाजुले आफ्नै ७ बर्षीया बहिनीलाई घरमा कोही नभएको बेला बलात्कार गरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

    बलात्कार पछि अत्यधिक रक्तश्राव भएपछि घटना बाहिर आएको थियो । बलात्कार गर्ने १४ बर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

    बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बालिकाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय