जाजरकोट । जाजरकोटको जुनिचादे गाउँपालिका औंलखोलामा जिप दुर्घटना भएको छ ।
जुनिचादे गा.पा.वडा न.११ का अध्यक्ष अमर बहादुर शाही, नेकपा का नेता कृति बहादुर शाही कोर्ताङ, लाल बहादुर बुढा मेसु, खेमराज शाही अहेब कोर्ताङ, र मालिका बस्नेत परिक्षार्थी मटेला, कृष्ण बहादुर शाही अहेब जजाय, लगाएत ६ जनाको घटना स्थलमा मृत्यु भएको र १ जनाको खोजि भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
थप