logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


  • शनिबार, असोज १७ २०७७

  •  

    नेपालगन्ज । बाँकेको भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

    दैलेख घर भई नेपालगन्ज कोरियनपुरमा बस्दै आएका ६० वर्षीय पुरुषको आज साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

    असोज १५ गते कोरोना पुष्टि भएका ती पुरुषलाई लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुटुरोगको समस्या थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय