logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेस नेता थापालाई कोरोना संक्रमण

कांग्रेस नेता थापालाई कोरोना संक्रमण


  • शनिबार, असोज १७ २०७७

  • काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई पनि कोरोना संक्रमण भएको छ।

    यही असोज १९ गतेदेखि बस्‍न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबाट उहाँमा आज कोरोना पुष्टि भएको हो ।  कोरोना संक्रमण पुष्टि भए पनि उहाँमा कुनै पनि लक्षण भने देखिएको छैन।


    सम्बन्धित समाचार थप

    लोकप्रिय